२०८१ चैत्र ६ गते बुधवार

सुनकाे भाउ दुई सय रुपैयाँले घट्याे

काठमाण्डौ,भदौ १७ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *