२०८१ चैत्र १४ गते बिहिवार

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

काठमाडौं,बैशाख १६ । आज निषेधाज्ञाको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

 

छापावाला सुनको मुल्य आज भने रु ३ सयले बढेर प्रतितोला रु ९० हजार ८ सय कायम भएको छ ।

 

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य प्रतितोला रु ९० हजार ३ सय कायम गरिएको छ ।

 

चाँदीको मुल्य तोलामा रु १३१५ कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *