काठमाण्डौ,चैत ३१ । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।
सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ ।
प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
