काठमाडौं, चैत २७। आज सुनको मुल्य फेरि बढेको छ । हिजो तोलाको एक हजार रुपैयाँले बढेको सुनको मुल्य आज फेरि ९ सय रुपैयाँले बढेको हो ।
आज सुनको मुल्य तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको मुल्य तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा १२ सय ६० रुपैयाँ थियो ।
प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार