२०८२ बैशाख ३० गते सोमवार

सुनको भाउ चार सय रुपैयाँले घट्याे

काठमाण्डौ,माघ २९ । सुनको भाउ आज केही घटेको छ ।

आज सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ हिजोकोभन्दा चार सय रुपैयाँले कम हो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *