२०८२ जेष्ठ ४ गते शुक्रवार

सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्याे

काठमाण्डौ,माघ २७ । सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९० हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ४० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *