२०८२ जेष्ठ ४ गते शुक्रवार

कति छ आज सुनको मुल्य ?

काठमाडौं, माघ २२। सुनको मुल्य आज तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज घटेर ९१ हजार एक सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी आज तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *