२०८३ बैशाख १६ गते बुधवार

बालुवाटारमा शीर्ष दलका तीन नेताबीच छलफल

काठमाण्डौ,बैशाख ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष दलका तीन नेताबीच छलफल भइरहेको हो।

प्रधानमन्त्रीको सचिवालयले के विषयमा छलफल भइरहेको हो भन्ने विषयमा भने खुलाएको छैन।

केही दिनअगाडि पनि शीर्ष नेताको बैठक बसेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइ प्रोफाइल पनि मुछिएसँगै बैठक बस्न थालेको हो।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *