तुलसीपुर, फागुन ९ । तुलसीपुरस्थित हिमाल एकाडमीले मंगलबार बिज्ञान पर्दशनी गरेको छ ।
बार्षिक उत्सवको अवसरमा तुलसीपुर– ६ रजौरास्थित तल्लो ब्लकमा बार्षिक उत्सवका अवसरमा पर्दशनी गरेको हो ।
त्यस अबसरमा बिद्यालयमा अध्यनरत बिद्यार्थीले निर्माण गरेका बिभिन्न उपकरण तथा बिज्ञान सामाग्रीहरुका नमुना पर्दशनी गरिएका थिए ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमपनि आयोजना गरिएको थियो । बिगत दूई हप्तादेखि हिमालले बिभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाउँदै आएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार