२०८३ साउन १० गते आइतवार

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,बैशाख २५ । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *