२०८३ मङ्सिर १० गते बुधवार

तुलसीपुरमा भएको घटनाप्रति बिजौरी उवासघंद्धारा दुःख व्यक्त

तुलसीपुर,माघ २८ । बिजौरी उद्योग वाणिज्य सघंले तुलसीपुरमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

शुक्रवार तुलसीपुरस्थित ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगोलागीमा पाँच जनाको निधनले ठुलो मानविय क्षति पुगेको सघंका महासचिव बिदुर गौतमले जानकारी दिए ।

सघंले शोक बिज्ञप्ती जारी गर्दै मृतकहरुको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धान्जली अर्पण गरेको छ भने परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *