२०८३ मङ्सिर १० गते बुधवार

दुर्घटनामा काँग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वशन्त खड्काको मृत्यु

दाङ, माघ २२ । प्यूठानको जिप दुर्घटनामा परि नेपाली काँग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्काको मृत्यु भएको छ ।

काँग्रेस गौमुखी गाउँपालिकाका ६ ओखरपाटामा भएको जिप दुर्घटनामा सोही वडाको लिवाङका ३९ बर्षीय उपसभापति खड्कासहित ८ जनाको मृत्यु भएको हो ।

घाइते बेहुला २५ बर्षीय दानबहादुर खड्काको बिहेबाट फर्किदै गरेका वसन्त, उनकी श्रीमति ३९ बर्षीया वसन्ती र उनीहरुकी ११ बर्षीया छोरी एलिशाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *