२०८३ मङ्सिर १० गते बुधवार

माेटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयाे

दाङ,पुस २५ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा रा २ प १८४० नम्बरको मोटरसाइकलका चालक घोराही–१० का ५३ वर्षका पदम बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मदन बस्नेत र टेकबहादुर बस्नेत घाइते भएका छन्। मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिक जीप र टिप्परसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *