२०८३ मङ्सिर १० गते बुधवार

गहुँमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु


धनगढी,पुस ११। कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार जिल्लाको घोडाघोडी नगरपालीका–८ आमफाँटा (शिविर) का अन्दाजी ४१ वर्षीय सुखराम डगौराको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुुसार डगौरालाई आफ्नै खेतमा विद्युतीय मोटरबाट गहुँबारीमाा पानी लगाइरहेका बेला करेन्ट लागेको थियो ।

उनको उपचारको क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *