२०८३ भाद्र २३ गते मङ्गलवार

सुनको मुल्य तीन सयले बढ्यो

काठमाण्डाै,असोज ११ । सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनकाे भाउ आज तोलामा ८९ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि दश रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *