२०८३ असोज २७ गते मङ्गलवार

दाङकी अनिता देवकोटा काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित


दाङ, असोज २७ ।


दाङकी अनिता देवकोटा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
घोराही निवासी देवकोटा पूर्व राष्ट्रिय सभा सदस्यपनि हुन ।


नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महिला तर्फ खुल्ला केन्द्रीय सदस्यमा देवकोटासहित बढी मत प्राप्त गर्ने १४ जना निर्वाचित भएका हुन ।
अरु को – को निर्वाचित भए ?
१– वासना थापा
२– उर्मिला थपलिया
३– निमा गिरी
४– कुसुमदेवी थापा
५ –धना कुमारी खतिवडा
६ – अनिता देवकोटा
७– विनिता खड्का
८– लक्ष्मी पाण्डे
९– सृजना अधिकारी
१०– मुना भुसाल
११– चिनी पोखरेल ९चिनु०
१२ – रिता थापा मगर
१३ – कल्पना तिवारी
१४ – गंगा दाहाल
१५– कान्तिका सेजुवाल

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *