२०८३ साउन १८ गते सोमवार

पेट्रोलियम पदार्थको मुल्य बढ्याे


काठमाडौं ,साउन १८। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजलरमट्टीतेलमा प्रतिलिटर ५ रूपैयाँले बढेको छ।

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ ।

त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ। खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *