२०८१ जेष्ठ १६ गते बुधवार

दाङ-२ मा माओवादीका रेखा शर्मा बिजयी,घोषणा हुन बाँकी


तुलसीपुर,मंसिर ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।

दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *