२०८१ असार ३ गते आइतवार

वडास्तरबाटै बृद्धभत्ता बितरण गर्ने निति ल्याउछौँ ः गेहेन्द्र गिरि

तुलसीपुर,बैशाख २६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार गेहेन्द्र गिरिले बृद्धभत्तालाई वडास्तरबाटै बितरण गर्ने व्यवस्था मिलाउने बताएका छन ।

सोमवार तुलसीपुरमा बृद्धभत्ता लिनका लाग घण्टौँ लाइनमा बस्दै आएका ज्येष्ठ नागरिकहरुसंग भलाकुसारी गर्दै गिरीले सामाजिक सुरक्षाभत्ता अन्तरर्गत बृद्धभत्ताको बाहानामा ज्येष्ठ नागरिकहरुले विगत देखिनै सास्ती खेप्दै आइरहेको बताउँदै गिरीले आफुले चुनाव जितपछि ज्येष्ठ नागरिकको हितका लागि बृद्धभत्ता वडाबाट वितरण गर्ने गरी नीति ल्याउने र सो अनुरुप पूर्णपालना गर्ने प्रतिबद्धता जनाए ।

यो सगै बृद्धभत्ता बुझ्नका लागि दिनभर लाईन बस्नुपर्ने, आफ्नो पालो नआउने र भत्ता बुझ्न समस्या झेल्नुपर्ने बाध्यता अब हटेर जाने छ ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *