२०८३ बैशाख ५ गते शनिवार

प्रि-ओपन सेसनस् नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौँ,भदौ ९ । बिहीबार पि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

बुधबार २.८६ अंक बढेर २०५७.८४ विन्दुमा बन्द भएको नेप्से बिहीबार सो सेसनमा ०.१७ अंक बढेर २०५८.०१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ।

बिहीबार प्रि-ओपन सेसनमा २५ स्टकको ३ लाख ७६ हजार ७० रुपैयाँ ६० पैसा बराबरको ५२३ कित्ता सेयर खरिदबिक्री भएको छ।

जसमध्ये १४ वटा स्टकको मूल्य बढेको छ भने ९ वटाको घटेको छ। र बाँकी १ स्टकको मूल्य स्थिर छ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *