२०८२ असार ६ गते शनिवार

कांग्रेस नेता सिटौलालाई कोरोना

काठमाडौं,भदौ ८ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो ‌(मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका उनी निकट नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *