२०८२ असार २५ गते बिहिवार

तुलसीपुर – ८ को कपासेडाँडा जलाशयमा माछाको भुरा छोडियो

तुलसीपुर, साउन १३ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर ८ को कपासेडाँडा जलाशयमा माछाको भुरा छोडिएको छ ।

जलाशयमा माछापालन गर्नका लागि तिलेपिया जातको करिब १ हजार माछाको भुरा छोडिएको वडा अध्यक्ष धर्म वलीले जानकारी दिए ।

माछाको भुरा व्यवसायी श्रीधर वलीको सहयोगमा भुरा छोडिएको हो । कृत्रिम जलाशयमा जलचर प्राणिको संरक्षण भएको र पछिल्लो समय माछाको पनि भुरा छोडिएको वडा अध्यक्ष वलीले बताए ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *