२०८२ जेष्ठ ३० गते शुक्रवार

सार्वजनिक यातायातको भाडा घट्यो,कहाँ जान कति ?

काठमाडौँ,असार १२ । सार्वजनिक यातायातको भाडा घटेको छ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सवारी साधनको भाडा घटाएको हो।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले पनि सार्वजनिक सवारीको भाडा घटाएको हो ।

विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *