२०८३ असार २९ गते सोमवार

कोशीका मुख्यमन्त्री थापाले भदौ ३ मा विश्वासको मत लिने

विराटनगर, भदौ १ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने आइतबार (भदौ ३)गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिने प्रस्ताव उनले शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको गठबन्धनका एक नेताले जानकारी दिए।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *