काठमाडौँ ,बैशाख १४ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
आज दिउँसो बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको जनाइएको छ ।
राष्ट्रियसभाको बैठक अब भोलि अपराह्न ४ बजे बस्ने भएको छ ।
प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार