२०८३ बैशाख १६ गते बुधवार

तनहुँ १ (अपडेट) : स्वर्णिमकाे अग्रता कायमै


तनहुँ,बैशाख ११ । तनहुँ १ मा अहिलेसम्म २३ हजार ६८२ मतगणना भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १७ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ।

उनले ११ हजार ८ सय ४५ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत ल्याएका छन्।

एमालेका सर्वेन्द्र खनाल चार हजार ३३ मतसहित तेस्राे स्थानमा छन्।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *