२०७७ कार्तिक १५ गते शनिवार

जिपी फाउण्डेशनको प्रेस सल्लाहकारमा डिसी

तुलसीपुर, चैत्र १९ । गिरिजा प्रसाद कोईराला फाउन्डेशन तुलसीपुर उपमहानगर समितिको प्रेस सल्लाहकारमा सुवाश डिसी चयन भएका छन् । फाउण्डेशनका तुलसीपुर नगर अध्यक्ष डिल्लीवहादुर डाँगीको अध्यक्षता, फाउण्डेशनका प्रदेश सदस्य केशव आचार्यको प्रमुख आतिथ्य एवं नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काको विशिष्ट आतिथ्यमा भएको वैठकले पत्रकार डिसीलाई फाउण्डेशनका गतिविधिको प्रचार प्रसार लागि प्रेस सल्लाहकारको रुपमा चयन गरेको हो ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *