२०८१ बैशाख १३ गते बिहिवार

मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं ,माघ १६ । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

यो नियमित बैठक हो । नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *