२०८१ बैशाख १२ गते बुधवार

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं ,माघ १३ । संघीय संसदअन्तर्गत शुक्रबार राष्ट्रियसभाको बैठक बस्दैछ।

अपरान्ह ३ः५९ बजे बस्ने आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

उनले प्रस्तुत गरेको प्रस्तावमाथि राष्ट्रियसभा सदस्यहरूले आ-आफ्नो धारण राख्नेछन्।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *