२०८३ असोज ३० गते शुक्रवार

तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने

काठमाडौँ,माघ ३ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री बन्नेको नाम टुंगो लगाएको छ। मंगलबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले टुंगो लगाएको हो।

जसमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन्।

यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *