२०८१ बैशाख १३ गते बिहिवार

कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत,माघ २ । कर्णाली प्रदेश सभाको सोमबारको लागि तय भएको बैठक स्थगित गरिएको छ।

सोमबार दिउँसो १ बजे बस्ने गरि तोकिएको प्रदेशसभाको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

आइतबार पोखरा विमान दुर्घटनापछि सोमबार मुलुकभर शोक विदा दिइएका कारण प्रदेशसभा बैठक पनि स्थगित गरिएको हो।

बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको छ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *