२०८१ असार ९ गते शनिवार

नेपालगञ्ज उपमहानगर मेयरमा कांग्रेसको फराकिलो अग्रता

बाँके,जेठ ५ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन अगाडि छ । १८ वटा वडाको गणना सकिँदा मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट १८ हजार ३ सय ४८ मतसहित अगाडि छन।

एमालेका पशुपति दयाल मिश्राले १० हजार ५ मत ल्याएका छन भने राप्रपाका नन्दलाल वैश्यले ६ हजार ५ सय ५४ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा जसपाका कमरुद्धिन राई १३ हजार ३ सय ३० मतसहित अग्रस्थानमा छन। राप्रपाका विन्दु चर्तीमगरले ८ हजार ८ सय ८ पाएकी छिन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *