२०८३ असोज २५ गते आइतवार

भरतपुरमा रेनु दाहाल ३ हजार २६ मतले अगाडि

चितवन,जेठ ५ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६ मतले अगाडि छिन ।

पछिल्लो मत परिणाम अनुसार दाहालले १५ हजार १६२ मत ल्याएकी छिन । एमालेका विजयी सुवेदीले १२ हजार १३६ मत पाएका छन ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत ल्याएका छन ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत पाएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *