२०८१ मङ्सिर २४ गते सोमवार

नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसलाई अग्रता

बाँके,जेठ २ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

ताजा मतपरिणामअनुसार कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्टले ४ हजार २ सय ५७ मत प्राप्त गरेका छन ।

एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले एक हजार ८ सय ८७ मत ल्याएका छन भने राप्रपाका नन्दलाल वैश्यले एक हजार ६ सय ३५ मत ल्याएका छन ।

त्यस्तै, उपमेयरमा जसपाका कमरुद्दिन राईले २ हजार ९ सय ६९, राप्रपाका विन्दु चर्तिमगरले २ हजार १ सय ५५ र एमालेका शान्तिदेवि ढकालले एक हजार ७ सय १९ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *