२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरमा राप्रपाको पार्टी कार्यालय स्थापना हुदै

तुलसीपुर,फागुन २५ । दाङको तुलसीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टिको कार्यालय स्थापना हुन लागेको छ ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित अदालत नजिकै पार्टि कार्यालय स्थापना हुदैछ ।


उक्त कार्यालयको फागुन २७ गते केन्द्रिय सदस्य दामोदर भण्डारीले उद्धघाटन गर्ने कार्यक्रम तय भएको क्षेत्रीय अध्यक्ष छोटिलाल थारुले जानकारी दिए ।

उनले त्यस अबसरमा उपस्थितिका लागि सबैमा अनुरोध गरेका छन ।


साथै उनले राप्रपामा प्रबेश गर्न ईच्छुक राष्ट्रबादि दाजुभाई तथा दिदिबहिनिहरुमा आब्हान समेत ग रे ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *