२०८३ भाद्र १२ गते शुक्रवार

देउवाले गरे शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं,पुस १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

कांग्रेसले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विधानको धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरेको जनाएको छ ।

यस्तै सभापति देउवाले शनिबार मात्रै १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *