२०८३ बैशाख १६ गते बुधवार

काँग्रेसले १६ जिल्लामा यही पुस २७ गते अधिबेशन गर्ने

काठमाण्डौ,पुस १३ । नेपाली काँग्रेसले १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने भएको छ ।

यसअघि मंसीर २४ गतेदेखि महाधिवेशन भएपनि विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन । तिनै जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुलीमा काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ । मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अविधेशन पनि पुस २७ गते नै हुने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *