२०८२ चैत्र ३ गते मङ्गलवार

काँग्रेस दाङको जिल्ला कार्य समितिका नव निर्वाचित सदस्यहरु …


घोराही, मंसिर १३ ।नेपाली कांग्रेसको १४औं महाधिबेशनबाट बिभिन्न नयाँ अनुहारहरु जिल्ला कार्यसमितिमा निर्वाचित भएका छन् । घोराही उपमहानगरपालिका बाट महिला सदस्य घना डिसी, मञ्जु व्राजाचार्य, खुल्ला सदस्यमा बिरवहादुर खत्री (विरु), प्रकाश सुवेदी, भोलानाथ अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगपालिका वाट महिला सदस्य पवित्रा धिताल र पुष्पा कुमारी डाँगी खुल्ला सदस्यमा गेहेन्द्र वली, धनश्याम भण्डारी, यज्ञवहादुर बस्नेत निर्वाचित भएका छन् । लमही नगरपालिका वाट महिला सदस्यमा पार्वती देवी थापा, खुल्ला सदस्यमा लिलाराम खनाल, पुर्णवहादुर वस्नेत निर्वाचत भएका छन् ।

राप्ती गाउपालिकावाट महिला सदस्यमा सोनु भण्डारी खुल्ला सदस्यमा गोवद्र्धन रावत, गढवा गाउपालिका वाट महिला सदस्यमा विष्णुमाया घिमिरे (बसेल) खुल्ला सदस्यमा विकाश विसी, राजपुर गाउपालिका वाट महिला सदस्यमा वालकुमारी पोख्रेल र खुल्ला सदस्यमा कृष्णवहादुर वस्नेत निर्वाचित भएका छन् ।

बंगलाचुली गाउपालिका वाट महिला सदस्य निर्मला खनाल र खुल्ला सदस्यमा जितवहादुर वली निर्वाचित भएका छन् । दंगीशरण गाउपालिका वाट महिला सदस्यमा पद्मा चौधरी र खुल्ला सदस्यमा शोभाकर न्यौपाने निर्वाचित भएका छन् ।
त्यस्तै शान्तिनगर गाउपालिका वाट महिला सदस्यमा विपना रोका र खुल्ला सदस्यमा सुरेन्द्रकुमार शाहा निर्वाचित भएका छन् ।
बबई गाउँपालिका वाट महिला सदस्यमा कुन्ती डिसी र खुल्ला सदस्यमा टंकसिह वुढाथोकी निर्वाचित भएका छन् । जिल्ला सदस्यमा खस आर्यवाट महिला सदस्यमा केशरा पोख्रेल, शान्ता पाण्डे, विमला शर्मा निर्वाचित भएका छन् ।

खस आर्य खुल्ला तर्फ निर्मल न्यौपाने, नारायणप्रसाद अधिकारी, उमाकान्त पन्त र गौरभ आचार्य निर्वाचित भएका छन् ।
त्यस्तै आदिवासी जनजाती महिला तर्फ शुसिला गुरुङ, आदिवासी जनजाती खुल्ला तर्फ सुरेशकुमार श्रेष्ठ र तुलसीराम राना निर्वाचित भएका छन् ।

दलित महिला तर्फ मुक्ती वादी दलित खुल्ला सदस्यमा खेमराज विश्वकर्मा, थारु महिला सदस्यमा चेतना चौधरी र विर्जा चौधरी निर्वाचित भएका छन् ।

थारु खुल्ला सदस्यमा चेतराम चौधरी, थागीरथ चौधरी, गदुलाल चौधरी निर्वाचित भएका छन् । मधेसी मुस्लीम अल्पसङख्यक अपाङग बाट राजकुमार धिताल, केन्द्रीय महाधिवेसन प्रतिनिधि अपाङग तर्फ गणेशवहादुर खत्री र प्रदेश महाधिवेसन प्रतिनिधि अपाङग विष्णु मल्ल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *