२०८३ बैशाख १६ गते बुधवार

काँग्रेस प्रदेश अधिबेशन : सल्यान (क) मा सभापतिमा कडा प्रतिपष्पर्धा

दाङ, मंसिर ४ । सल्यानकै निर्वाचन क्षेत्र नं। ९क० मा अहिले सम्मको स्थितिमा सभापति पदमा कडा प्रतिपष्पर्धा देखिएको छ ।

५०० मत गणना गर्दा संस्थापन पक्षधर सभापति पदका उम्मेदवार गोरखबहादुर खत्रीले २४६ र संस्थापन इतर पक्षधर मानिने सुरेश चन्दले २४७ मत प्राप्त गरेका छन् ।

मतगणना बागचौरस्थित जनकल्यान माविमा भइरहेको छ । यहाँ कुल ६५७ मतदाता रहेकोमा ६२७ मत मात्रै खसेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *