२०८३ जेष्ठ ३१ गते आइतवार

प्रेस सेन्टर नेपाल दाङ शाखा अध्यक्षमा शर्मा

तस्बिर – नरेन्द्र केसी

तुलसीपुर, कात्तिक ९ । प्रेस सेन्टर नेपाल दाङ शाखाले चौथो अधिवेशनबाट मंगलबार नयाँ नेतृत्व चयन गरेको छ ।
पत्रकार पाण्डव शर्माको अध्यक्षतामा सेन्टरले सर्वसम्मत रुपमा जिल्ला नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा पत्रकार दामोदर बस्नेत (राकेश), महिला उपाध्यक्षमा अनिता पोखरेल, सचिवमा जनक नेपाली,.सहसचिवमा दीपक बोहरा, समाबेशी सहसचिवमा राजेश चौधरी, कोषाध्यक्षमा जीवन नेपालीलाई चयन गरेको छ ।

त्यस्तै जिल्ला कार्यसमिति सदस्यहरुमा गिरिराज नेपाली, सुमन केसी, विकास डाँगी, शान्तकुमार बुढा, भागवत भट्टराई, सन्तोष डाँगी, आभाष बुढाथोकी, उदीराम चौधरी, हेमराज नेपाली (परिवर्तन), उमेश बन्जाडे, दीपक ओली, कमल कवर, पुष्पा पौडेल, अङ्गराज परियार र अस्मिता नेपाली रहेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *