२०८२ फाल्गुन २१ गते बिहिवार

घोराही नगर सभापतिमा तिलक रावत जित नजिक

तुलसीपुर, असोज ९ । घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत जित नजिक पुगेका छन् ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार नगरमा नेतृत्व चुन्न मतदान भएको थियो ।

घोराहीमा कुल ४६८ मतदाता मध्य ४६२ मत खसेको थियो ।

त्यसमध्य अब ६२ मत मात्रै गणना हुन बाँकी छ । यो खबर तयार पार्दासम्म ४ सय मत गणना भइ सक्दा रावतले २ सय ४२ मत प्राप्त गरि सकेका थिए ।

उनका प्रतिपर्धी निरज गिरीले जम्मा १ सय ४९ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् । यो स्थितिले रावतलेका जित निश्चित प्राय गरि सकेको छ । अबको केही बेरमै परिनाम आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *