२०८३ असोज ७ गते बुधवार

शाह नेतृत्वको काँग्रेस तुलसीपुर नगर समितिमा अरु को – को छन् ?


तुलसीपुर, असोज ७ ।

नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत बुधबार पालिकाको नेतृत्व चयन भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । जस्को नयाँ सभापतिमा तुलसीपुर – ५ मा लगातार दुई कार्यकाल निर्वाचित वडाध्यक्ष वीरेन्द्रकुमार शाह चयन भएका छन् ।
शाह नेतृत्वको नयाँ कार्य समितिको उपसभापतिमा ओमबहादुर वली र कालिका रोका मगर छन् । त्यस्तै सचिवमा बालकृष्ण डाँगी र सहसचिवमा मदन खत्री चयन भएका छन् ।
कार्यसमिति सदस्य तर्फ कुन वडा बाट को – को चयन भए ? हेर्नुहोस लिष्ट –

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *