२०८१ बैशाख ७ गते शुक्रवार

हलि बने एसपी

हलि बने एसपी – राष्ट्रिय धान दिवसमा हलि बनेका दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे । आइतवार घोराही उपमहानगरपालिका कृषि शाखाको आयोजनामा घोराही १२ कात्तिकेमा एसपीले हलि बनेर काम गरेको दृष्य धेरैका लागि अभिरुचिको विषय बनेको थियो । तस्विर – एसपी पाण्डेको फेसवुकवाट ।

 

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *