२०८१ बैशाख १५ गते शनिवार

विषादीको जोखिम

विषादीको जोखिम – तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुलकोटमा टमाटरमा विषादी छर्दै गरेकी एक महिला । मनपरी विषादीको प्रयोगले उपभोक्तामा रोगको जोखिम बढाउँछ । वैज्ञानिक रुपमा रासायनिक मल र विषादी प्रयोग गरिदैन । कति क्षेत्रफलमा कति र कसरी प्रयोग गर्ने, टिप्नु भन्दा कतिदिन पहिले विषादी प्रयोग गर्ने लगाएतका कुराहरु ख्याल नगरी मनपरी विषादीको प्रयोग हुँदै आएको भएपनि नियमन गर्ने निकाए कोही छैन । त्यसले गर्दा मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका दिर्घरोगहरु लाग्ने गर्छन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *