Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


विषादीको जोखिम


विषादीको जोखिम – तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुलकोटमा टमाटरमा विषादी छर्दै गरेकी एक महिला । मनपरी विषादीको प्रयोगले उपभोक्तामा रोगको जोखिम बढाउँछ । वैज्ञानिक रुपमा रासायनिक मल र विषादी प्रयोग गरिदैन । कति क्षेत्रफलमा कति र कसरी प्रयोग गर्ने, टिप्नु भन्दा कतिदिन पहिले विषादी प्रयोग गर्ने लगाएतका कुराहरु ख्याल नगरी मनपरी विषादीको प्रयोग हुँदै आएको भएपनि नियमन गर्ने निकाए कोही छैन । त्यसले गर्दा मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका दिर्घरोगहरु लाग्ने गर्छन ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal