२०७७ कार्तिक ६ गते बिहिवार

बढ्दै पानीको समस्या

बढ्दै पानीको समस्या – गर्मी मौसम सुरु भएसंगै दाङका सहर बजारमा पानीको समस्या बढ्दै जान थालेको छ । अघिपछि भन्दा यो सिजनमा धारामा पानी नलाउने र आएपनि सानो आउने तथा निकै छोटो समयको लागि आउने गर्छ । त्यसले गर्दा गृहनीलाई पानीको जोहो गर्न निकै कठिन पर्न थालेको छ । सोमवार विहान तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का स्थानीय महिला यहाँ स्थित एक डिप बोरिङवाट पानीको गाग्री टाउकोमा बोकेर एयरपोर्ट नजिकैको घर तर्फ जाँदै गरेका थिए । तस्विर – फरक कोण ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *