२०८१ माघ २६ गते शनिवार

प्राकृतिक छटाले भरिपूर्ण नमोबुद्ध

प्राकृतिक छटाले भरिपूर्ण नमोबुद्ध – काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेको एक इतिहासिक प्रख्यात बौद्ध स्तूप हो । धुलिखेल देखि करिब १३ किलोमिटरको दुरीमा रहेको बौद्ध स्तूप धार्मिक एवम् पर्यटनका साथै सुन्दर प्राकृतिक छटाले भरिपूर्ण मनोरमस्थल पनि हो । फोटो : राजेश खत्री

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *