२०७८ बैशाख ४ गते शनिवार

पानी नहुँदा शौचालय प्रयोग विहिन

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित मावि प्रतापकोट अम्वासका विद्यार्थी जंगलमा खुल्ला शौच गर्न जान्छन् । यो विद्यालयमा शौचालय भएता पनि शौचालयमा पानीको प्रवन्ध नहुँदा विद्यार्थी जंगलमा खुल्ला शौच गर्न जाने गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ । फोटो : लालु चौधरी

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *