छानामा चाना – तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को नाउला स्थित एक घरमा छानामा सुकाएको मुलाको चाना र रायोको साग । तस्विर – फरक कोण । प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार