२०८२ माघ ५ गते सोमवार

गाडीहरुमा डिसइन्फेक्सन स्प्रे गर्दै

देशमा कोरोना संक्रमण बढे संगै कर्णाली प्रदेशको मुख्य नाका सल्यानको कपुरकोटमा ट्रकमा डिसइन्फेक्सन स्प्रे गर्दै । गएको वैशाख २० गते देखि सल्यान भित्रिने सबै साना ठुला सवारी साधनहरुमा  स्प्रे गर्दै आइरहेको छ  । तस्बिर : नविन पौडेल

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *