२०८३ असार १४ गते आइतवार

भोलि र पर्सि देशभर भारी वर्षा हुने

फाइल तस्बिर। तस्बिर : राजेश खत्री

काठमाडौं, साउन ५ । भोलि र पर्सि देश भर भारी वर्षाको सम्भाबना रहेको मौसमविदले बताएका छन । मनसुनी रेखा नेपालतिर सर्दै आएकाले अबको केही दिन देशैभरि भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।

मौसमविदका अनुसार  मनसुन न्यून चापिय रेखा नेपाल तिर आएको र त्यो रेखा जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।

यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ रहेको छ ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *